Education

अनुसन्धानकर्ता राजेन्द्रप्रसाद ओझा ‘एशियाज आउट स्ट्यान्डिङ इन्टर्नशिप सोलुसन प्रोवाइडर अवार्डबाट सम्मानित

काठमाडौं, नेपालका युवा अनुसन्धानकर्ता राजेन्द्रप्रसाद ओझा एसियाली मुलुककै सबैभन्दा उत्कृष्ट एसिया अवार्डमा आधारित एशियाज आउट स्ट्यान्डिङ इन्टर्नशिप सोलुसन प्रोवाइडर अवार्ड २०२०÷२१’द्वारा सम्मानित भएका छन्। यसैगरि उहनलाई यसै सँस्थार्ले युवा अन्तर्राष्ट्रिय अनुसन्धान अफिसरका रुपमा मनोनयन गरेको छ ।
सन् १९९४ साल धनगढी, सुदुर पश्चिम नेपालमा शिक्षाविद्व प्रा.डा.खगेन्द्रप्रसाद ओझा एवं आमा कृष्णादेवी ओझाका सुपुत्रका रुपमा जन्मिएका राजेन्द्र प्रसाद ओझा (नयन) एक अनुसन्धानकर्ता मात्र नभएर कवि, स्वयंसेवी, एव दार्शनिक पनि हुन । उनको हालसम्म सन् २०११मा एउटा प्रयोगात्मक धारको अङ्ग्रेजी कविताको पुस्तक’ थ्रु द वल्र्ड र २०१९ मा आफ्नो दार्शनिक एवं मनोवैज्ञानिक धारका कविताहरु सङ्कलन गरेर वड्र्स अफ टाईगर गरी दुई ओटा कविताका पुस्तक सङग्रहहरु प्रकाशित भएका छन ्। कवि राजेन्द्र प्रसाद ओझाको पछिल्लो पुस्तकमा समेटिएका ७ बटा कविताहरुको स्पेनिस भाषामा अनुवाद भएर ट्रि«नाडो लिटररी म्यागाजिन स्पेनबाट प्रकाशित भएको छ । यसैगरी उनका कविता एवं अन्य साहित्यिक लेखहरू नेपाल, अमेरिका, भारत, म्यानमार आदि जस्ता विभिन्न देशहरुका राष्ट्रियपत्र–पत्रिकाहरुमा प्रकाशित हुँदै आइरहेका छन्

एसिया अवार्ड विजेता राजेन्द्र प्रसाद ओझा ग्लोबल कलेज इन्टरनेशनलमा ’इरास्मस रिसर्चर अफिसर’ को रुपमा कार्यरत छन् । यसबाहेक, मधेशी पत्रकार समाज, नेपालले २०१८मा उनलाई सम्मान गरेका थियो ।

Related posts

अपमान गराइ रहेछ – राजेन्द्र ओझा (नयन)

admin

Building Credibility and Accountability: Private Colleges Need to Avoid Misleading and Deceptive Internship/Employment Claims

admin

गाँजर खानाले हुने अमूल्य फाइदाहरु

admin

Leave a Comment