– Raju Bhattarai (Musician, Writer) Vision and the Right PathEvery great journey begins with vision. Without a clear direction, even the strongest traveler is lost...
भविष्य भन्ने कुरा कुनै भाग्यको खेल होइन, त्यो त योजना, अभ्यास, सोच र संकल्पको परिणाम हो । हरेक विद्यार्थीको मनमा एक सपना हुन्छ-उज्यालो भविष्य बनाउने...