Education

The Students of Global College International A-Levels has received the NEPAL TOPPERS AWARD

Outstanding Cambridge Learner Awards are a group of awards issued by Cambridge Assessment International Education. They recognize exceptional learner achievement in Cambridge examinations around the world. The primary purpose of these awards is to celebrate and recognize the success of high-performing Cambridge learners. 

In the same token, The Students of Global College International A-Levels has received the NEPAL TOPPERS AWARD in 4 Subjects from the November 2021 exam series.

Toppers’ List

Nayam Barun: Physics & Mathematics

Chirag Timilsina: Biology

Ejen Prajapati: Chemistry

ग्लोबल कलेज इन्टरनेसनल AS/A Level – November 2021 Series का ३ जना विद्यार्थीहरु “Cambridge Outstanding Learner Awards” का विजेता भएका छन् । ग्लोबल कलेज अन्तरगत A Level विद्यार्थीहरु र ग्लोबल कलेज परिवारलाई Cambridge Assessment International Education-Cambridge International School ले बधाई का साथै उज्वल भविष्य र प्रगतिका लागी शुभकामना व्यक्त गरेको छ । Cambridge Assessment International Education-Cambridge International School सँग सहकार्य गरी ग्लोबल कलेज इन्टरनेसनलले विगत वर्षहरु देखिनै A Level Program मा सबै सुविधाका साथै उत्कृष्ट, आधुनिक शैलिमा विद्यार्थीहरु लाई पढाउँदै आएको छ । उच्च शिक्षामा Erasmus + क्षमतावृद्धिसँग सहकार्य गर्ने नेपालको पहिलो कलेजको रुपमा ग्लोबल कलेज आउँछ । काठमाडौंको मध्य बानेश्वर मा अवस्थित ग्लोबल कलेज ख्याती प्राप्त शैक्षिक संस्थाको रुपमा चिनिन्छ । Global College International मा ब् ीभखभ िक्ष्लतबपभ द्दण्द्दद्द को लागी भर्ना खुला गरेको छ । योग्य विद्यार्थीहरुका लागी छात्रवृत्ति उपलब्ध छ ।

Related posts

अपमान गराइ रहेछ – राजेन्द्र ओझा (नयन)

admin

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ ।

admin

स्वस्थ जीवन र योग

admin

Leave a Comment